काठमाडौं । नेपालमा थप ५ जना कोरोना स्रक्रमित थपिएका छन्। योसँगै स्रक्रमितको जम्मा संख्या २५० पुगेको छ। थपिएका संक्रमित मध्ये चारजना पुरुष र एकजना महिला हुन्। बिहीबार संक्रमण पुष्टि भएकाहरुमा सर्लाहीका ४५ वर्षीय पुरुष, धनुषाका २० वर्षीया महिला र ४० वर्षीय पुरुष, महोत्तरीका १६ र ३५ वर्षीय पुरुष रहेको स्वास्थ्य