फिचर Archives - Page 232 of 254 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

फिचर

राष्ट्र बैंकको निर्देशनअनुसार काम गरिरहेको बैंकर्स संघका अध्यक्षको भनाइ

काठमाडौं । कोरोना संक्रमणको जोखिमका कारण लक डाउन घोषणा भएसँगै वित्तीय कारोबार असहज बन्दै गएको छ । २५ जनाभन्दा बढि भिड हुने स्थान बन्द गर्ने निर्णय गरेपश्चात नै विभिन्न स्थानहरु बन्द भएका थिए । लगत्तै सरकारले लकडाउनको घोषणा गर्यो । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन दिँदै वित्तीय सेवा सुचारु गर्न