महानगरलाई २० लाख, उपमहानगरलाई १५ लाख, नगरलाई १२ लाख र गाउँपालिकालाई १० लाख दिने निर्णय हेटौंडा । बागमती प्रदेशको मन्त्री परिषद बैठक बसेको छ । बैठकले कोरोना भाईरस सङ्क्रमण, नियन्त्रण तथा उपचार सहयोग कार्यबिधी २०७६ स्वीकृत गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको बैठकमा सबै मन्त्रीहरुको उपस्थिति रहेको