फिचर « Arthapath.com
७ फाल्गुन २०७६, बुधबार

फिचर

जाँदाजाँदै कडकिए गभर्नर नेपाल ‘कुनै बाणिज्य बैंकले १ पैसा दिएनन्’

काठमाडौं । आफ्नो कार्यकालको अन्त्यमा रहेका गभर्नर डा. चिरञ्जीवी नेपाल बुधबार अलि फरक तवरले प्रश्तुत भए । भुकम्प जानु १ महिना अघि आफु गभर्नर नियुक्त भएका गभर्नर नेपालले त्यत्रो विपत्तिमा पनि कुनै बाणिज्य बैंकले १ पैसा सहयोग नगरेको बताए । बुधबार बैंक अफ काठमाडूको २५ औं वार्षिकोत्सव समारोहमा बोल्दै गभर्नर