कठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीको १०० प्रतिशत हकप्रद शेयर नेप्सले समायोजन गरेको छ । समायोजन गरेसंगै कम्पनिकोे शेयरमूल्य ३४३ रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ । कम्पनिको शेयर मुल्य हिजो अन्तिम कारोबार मुल्यको आधारमा समायोजन भएको हो