काठमाडौं । रैराङ हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण त्रुटिपूर्ण रहेको बताएको छ । कम्पनिले गत बैशाख २० गते सार्वजनिक गरेको वित्तीय विवरणमा प्रतिसेयर नेटवर्थ र ईपीएस अर्थात प्रतिसेयर आम्दानी मा त्रुटि भएको भन्दै आज एक सुचना जारी गरेर जानकारी दिएको छ । कम्पनिले प्रतिसेयर नेटवर्थ र प्रतिसेयर आम्दानी