फिचर Archives - Page 69 of 254 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

फिचर

नेपाल हाइड्रो डेभलोपरको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडको स्वतन्त्र सञ्चालकमा इञ्जिनियर भोला श्रेष्ठ नियुक्त भएका छन् । हिजो मंगलबार सम्पन्न भएको १२औं, १३औं तथा १४ औं वार्षिक साधारण सभाले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । उनले नियुक्त भएकै दिनबाट पदभार ग्रहण गरेको समेत कम्पनीले एक् सुचना जारी गदै जनाएको छ ।