फिचर Archives - Page 70 of 254 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

फिचर

डिप्रोक्स लघुवित्तको २५ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेयरधनीको नाममा रहेको २५ हजार कित्ता शेयर बिक्री गर्नको लागेको छ । कम्पनिले सेयरधनीको नाममा रहेको २५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।संस्थापक सेयर बिक्री गर्दा हाल कायम रहेका संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिनुपर्ने भएकोले उक्त संस्थापक सेयर खरिद गर्न