फिचर « Arthapath.com
२२ भाद्र २०७८, मंगलवार

फिचर

साना विद्युतीय यातायात व्यवसायीहरुलाई मेगा बैंकले सहुलियत कर्जा प्रदान गर्ने

काठमाडौँ । मेगा बैंक नेपालले लघु तथा साना उद्यमीहरुलाई प्रबद्र्धन गर्ने उद्देश्यले नेको इनर्जी सोलुसन कम्पनी प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ ।काठमाडौंको कमलादीस्थित बैंकको कर्पोरेट कार्यालयमा एक समारोहका बीच मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र नेको इनर्जी सोलुसनका व्यवस्थापकीय निर्देशक मिलनकुमार पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका