काठमाडौं । ज्योति लाईफ इन्योरेन्स कम्पनी लिमिटेडको आइपीओ आज साढे १२ बजे बाँडफाँट गरिने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड अनुसार ज्योति लाईफको केन्द्रिय कार्यालय, ज्ञानेश्वरमा आज चैत १३ गते साढे १२ बजे बाँडफाँड गरिने भएको हो । कम्पनीले फागुन २१ गतेदेखि ६६ करोड रुपैयाँ बराबरको ६६ लाख