समाचार Archives - Page 50 of 2203 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

समाचार

इजरायली हमलामा इरानका सुरक्षा प्रमुख लारीजानी मारिएको दाबी

काठमाडाैं । इजरायलले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका सचिव अली लारीजानी र आन्तरिक अर्धसैनिक बल ‘बासिज’का कमाण्डर गुलामरेजा सुलेमानीलाई मारेको दाबी गरेको छ। इजरायली रक्षामन्त्री इजरायल काट्जले मंगलबार लारीजानी मारिएको घोषणा गरेका हुन्। यद्यपि, इरानले अहिलेसम्म यस दाबीको आधिकारिक पुष्टि वा खण्डन भने गरेको छैन। इरानी सञ्चारमाध्यमले लारीजानीको हातले लेखिएको