काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) का नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले आफ्नो पदभार विधिवत रूपमा ग्रहण गरेका छन्। फाल्गुन २८ गते बसेको नाडा केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा निवर्तमान अध्यक्ष करण चौधरीले नवनिर्वाचित अध्यक्ष उप्रेतीलाई पदभार हस्तान्तरण गरेका हुन्। पदभार हस्तान्तरणका क्रममा निवर्तमान अध्यक्ष चौधरीले उप्रेतीको सफल कार्यकालको शुभकामना