समाचार « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

समाचार

आज अमेरिकी डलर सँगै बढ्याे युरो, पाउण्ड र स्वीस फ्रयाङ्ककाे मूल्य

काठमाडाैं । मंगलबार अमेरिकी डलर सँगै युरोपियन युरो, पाउण्ड स्टर्लिङ र स्वीस फ्रयाङ्ककाे भाउ पनि बढेकाे छ। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलरको खरिददर १४५ रुपैयाँ १६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा तोकिएको छ । हिजाे अमेरिकन डलर एकको खरिददर १४५