काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आवमा १६ अर्ब १६ करोड मुनाफा कमाएको छ । बुधवार सम्पन्न प्राधिकरणको ३७औँ वार्षिकोत्सवको अवसरमा सार्वजनिक भएको वित्तीय विवरण अनुसार प्राधिकरणले आव २०७८/०७९ मा १६ अर्ब १६ करोड ५० लाख मुनाफा कमाएको जनाएको छ । कार्यक्रममा बोल्दै ऊर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसालले ९५