हाईड्रो Archives - Page 5 of 264 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

हाईड्रो

माथिल्लो त्रिसूली–१ जलविद्युत्को ‘वेयरगेट’ सञ्चालन

काठमाडौं । रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिसूली–१ जलविद्युत् आयोजनाको पानी बहाव नियन्त्रण गर्ने वेयरगेट(ड्यामको गेट) उद्घाटन गरिएको छ । नेपालका लागि गणतन्त्र कोरियाली राजदूत पार्क थेयङले आज रसुवामा आयोजित कार्यक्रममा आयोजनाको एक महत्वपूर्ण हिस्साका रूपमा रहेको वेयरगेटको उद्घाटन गरेसँगै सो जलविद्युत् परियोजना निर्माण अन्तिम चरणमा पुगेको नेपालस्थित गणतन्त्र