१७ श्रावण २०८३, आइतबार

नाईमा मोबिलिटी एक्स्पोमा नयाँ ईभीको बाढी, कुन ब्रान्डको कुन मोडल आउँदै ?

काठमाडौं । आगामी साउन २६ देखि ३१ गतेसम्म हुने ‘नाईमा नेपाल मोबिलिटी एक्सपो २०२६’ लाई लक्षित गर्दै विभिन्न अटोमोबाइल कम्पनीले नेपाली बजारमा नयाँ विद्युतीय सवारीसाधन (ईभी) सार्वजनिक गर्ने तयारी गरेका छन्। विशेषगरी ३० देखि ४० लाख रुपैयाँ मूल्य समूहलाई लक्षित गर्दै चार नयाँ मोडल बजारमा आउन लागेका हुन्। यसपटक एक्सपोमा

भारतबाट दोहोरो अंकले बढेर आयो इन्धनको मूल्य, नेपाललाई कस्तो असर पर्ला ?

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य बढेर आएको छ। नयाँ मूल्य प्राप्त भएको दुई दिन बितिसक्दा पनि नेपाल आयल निगमले भने इन्धनको संशोधित खुद्रा बिक्री मूल्य हालसम्म सार्वजनिक गरेको छैन। निगमका अनुसार यसपटक खरिद मूल्यमा ठूलो परिवर्तन भएकाले सञ्चालक समितिको निर्णयपछि मात्र नयाँ मूल्य

सम्पत्ति शुद्धीकरण अनुसन्धानपछि बन्द गरिएका थिए ट्रम्पका बैंक खाता

ट्रम्प अर्गनाइजेसनका बैंक खाताहरू राजनीतिक पूर्वाग्रहका कारण होइन, बरु सम्पत्ति शुद्धीकरण अनुसन्धानको प्रक्रियाअनुसार नै बन्द गरिएको दाबी क्यापिटल वनले गरेको छ। काठमाडौँ । अमेरिकाको प्रतिष्ठित वित्तीय संस्था क्यापिटल वन फाइनान्सियलले ट्रम्प अर्गनाइजेसनका बैंक खाताहरू वर्षौंअघि बन्द गर्नुको मुख्य कारण सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विज्ञहरूको विशेष अध्ययन र समीक्षा रहेको स्पष्ट पारेको

राष्ट्र बैंकद्वारा तीन वाणिज्य बैंकमाथि कारबाही, प्रभु बैंकका पूर्व सीईओलाई ५ लाख जरिवाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ नियम तथा नियामकीय व्यवस्थाको पालनामा कमजोरी देखिएको भन्दै तीन वाणिज्य बैंकमाथि नियामकीय कारबाही गरेको छ। केन्द्रीय बैंकको बैंक सुपरिवेक्षण विभागले गरेको अनुगमनका क्रममा प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकमा विभिन्न प्रकृतिका त्रुटि भेटिएपछि आवश्यक कारबाही गरिएको हो। राष्ट्र बैंकले प्रभु बैंकका

खराब कर्जा घट्दा आत्मनिर्भर लघुवित्तको नाफा ४० प्रतिशतले बढ्यो

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा ६ करोड २३ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ३९.५६ प्रतिशतले बढी हो। आर्थिक वर्ष २०८१/८२ मा संस्थाले ४ करोड ४७ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। संस्थाको

‘देश जोड्न’ भौगोलिक बिकटता चिर्दै नेपाली सेना, १४०० किलोमिटरभन्दा बढी सडक निर्माण

दुर्गम पहाड र कडा चट्टानका कहालीलाग्दा भीरहरूलाई समेत आफ्नो अदम्य आँट र दृढ इच्छाशक्तिको भरमा परास्त गर्दै नेपाली सेनाले मुलुकभर ३२ वटा कठिन सडक आयोजनाहरू सफलतापूर्वक सम्पन्न गरेको छ। काठमाडौँ । भौगोलिक रूपमा अत्यन्तै जटिल, जोखिमपूर्ण र कसैले कल्पनासमेत गर्न नसक्ने कठिन भूबनोटहरूमा समेत विकासको उज्यालो फैलाउने क्रममा नेपाली सेनाले

भर्खरै

विद्युत् प्राधिकरणको अनियमितता अध्ययन गर्न दुई समिति गठन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले प्राधिकरणसँग सम्बन्धित विभिन्न विषयमा उठेका गुनासा तथा अनियमितताका आरोपको छानबिन गर्न छुट्टाछुट्टै अध्ययन समिति गठन गरेका छन्। ऊर्जा मन्त्रालयले प्राधिकरणले खरिद गरेका ट्रान्सफर्मरको खरिद...

बैंकिङ

खराब कर्जा घट्दा आत्मनिर्भर लघुवित्तको नाफा ४० प्रतिशतले बढ्यो

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा ६ करोड २३ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ३९.५६ प्रतिशतले बढी हो। आर्थिक वर्ष २०८१/८२ मा संस्थाले ४ करोड ४७ लाख ११ हजार रुपैयाँ

दुर्गा प्रसाईँ ‘न्यूट्रल’ भएपछि बैंकको नाफामा उल्लेख्य

लामो समयदेखि निष्कृय कर्जाको बोझ बढ्दै जाँदा अप्ठेरोमा परेको बैंकहरुलाई

बैंकिङ बेथितिमा राष्ट्र बैंकको डन्डा : २

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा सुशासन, वित्तीय

सम्पत्ति व्यवस्थापन कम्पनीको प्रतीक्षामा बैंकिङ क्षेत्र, २

काठमाडौँ। नेपालमा सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाको विषय फेरि चर्चामा आएको

दशैँ अघि नै शेयर बजारमा ‘रेकर्ड ब्रेक’

शेयर बजारमा अर्थमन्त्रीको कठोर रबैयाबीच प्रधानमन्त्री बालेनको 'नवीन अग्रसरता' को

बीमा

प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स सम्पन्न, नयाँ रणनीतिमा जोड

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले शाखा व्यवस्थापकहरूको वार्षिक सम्मेलन (ब्रान्च म्यानेजर कन्फ्रेन्स) चितवनमा सम्पन्न गरेको छ। साउन १४ देखि १७ गतेसम्म चार दिन चलेको सम्मेलनमा गत आर्थिक वर्षको समीक्षा, नयाँ रणनीति र उत्कृष्ट कर्मचारी तथा शाखाहरूलाई सम्मान गर्ने कार्यक्रम समावेश गरिएको कम्पनीले जनाएको छ। सम्मेलनमा आर्थिक वर्ष २०८२/८३

अर्थ राजनीति

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा आयो, नगद कारोबारका बिल दर्ता गर्न अपिल

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्तालाई आह्वान गरेको छ। विभागले नगद कारोबार गरेका उपभोक्ताहरूलाई आफ्नो सक्कल बिल दर्ता गराउन आग्रह गरेको हो। विभागका उपमहानिर्देशक एवम् सह-सचिव जनकराज शर्माका अनुसार साउन १ गतेयता रु. १०० भन्दा बढीको वस्तु वा सेवा नगदमा खरिद गरी सक्कल प्यान (PAN) तथा भ्याट (VAT) बिल लिएका उपभोक्ता करदाता प्रोत्साहन कार्यक्रममा सहभागी हुन पाउँछन्। यसका लागि विभागले प्राइज डट आइआरडी डट जिओभी डट एनपी (prize.ird.gov.np) नामक अनलाइन प्रणाली सञ्चालनमा ल्याएको जनाएको छ। योग्य उपभोक्ताले उक्त पोर्टलमा आफ्नो बिल अपलोड गरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको विभागले स्पष्ट पारेको छ। विभागका अनुसार

समाचार
युवा उद्यमी मञ्चको अध्यक्षमा सुगम घिमिरे, नयाँ कार्यसमिति चयन
राष्ट्र बैंकद्वारा तीन वाणिज्य बैंकमाथि कारबाही, प्रभु बैंकका पूर्व सीईओलाई…
माइडिया एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षसम्म जर्सीमा देखिने लोगो