१९ श्रावण २०८३, मंगलबार

राज्य र निजी क्षेत्रबीच बढ्दै छ अविश्वासको दूरी, विनाप्रमाणको खानतलासीले उद्यमीमा त्रास

लगानीको सुरक्षामाथि प्रश्न उठेपछि व्यवसायी भन्छन्- ‘विश्वासको वातावरण कसरी बनाउने ?’ काठमाडौँ । मुलुकको आर्थिक समृद्धिमार्फत रोजगारीका अवसर सिर्जना गर्न सरकार र निजी क्षेत्रबीच सहकार्यको बहस चलिरहेका बेला एउटा फरक र अप्रत्याशित घटनाक्रम बाहिर आएको छ। एकातिर राजधानीमा सरकारका उच्च तहका नेतृत्वकर्ताहरूले उद्योगी तथा लगानीकर्ताहरूलाई ढुक्क भएर व्यवसाय विस्तार गर्न

एनएमबी बैंकको छलाङ, खुद नाफा ४ अर्ब नाघ्दा व्यवसाय विस्तारमा उत्साहजनक प्रगति

आर्थिक वर्ष २०८२/८३ मा एनएमबी बैंकले आफ्नो वित्तीय क्षमता प्रदर्शन गर्दै खुद नाफा चार अर्ब रुपैयाँभन्दा माथि पुर्याएको छ भने यस अवधिमा कर्जा र निक्षेप प्रवाहमा समेत ठोस प्रगति हासिल गरेको छ। काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म आइपुग्दा एनएमबी बैंकले आफ्नो मुख्य कारोबारमा उल्लेखनीय छलाङ मार्दै व्यवसायको दायरा

नाइमा मोबिलिटी एक्स्पोबाट नेपाल डेब्यु गर्दै महिन्द्राकाे थ्रि रो-सेभेन सिटर एक्स ईभी ९ एस, के के छन् विशेषता ?

काठमाडाैं । नेपाली अटोमोबाइल बजारमा इलेक्ट्रिक गाडी (ईभी) को आकर्षण दिनप्रतिदिन बढ्दो छ। यही लहरमा प्रतिष्ठित भारतीय अटोमोबाइल ब्रान्ड महिन्द्राले पनि नेपाली बजारमा आफ्नो पकड अझ बलियो बनाउन नयाँ फ्ल्यागसिप इलेक्ट्रिक एसयुभी ‘महिन्द्रा एक्स ईभी ९ एस’ सार्वजनिक गर्ने तयारी गरेको छ । नेपालमा आयोजना हुन गइरहेको बहुप्रतीक्षित नाइमा मोबिलिटी

बीमा क्षेत्रको सुधारमा अर्थमन्त्रीकाे एक्सन, ओझाकाे संयाेजकत्वमा अध्ययन समिति

काठमाडौँ । अर्थ मन्त्रालयले बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव पेस गर्न एक समिति गठन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णय गरेर सुशील कुमार ओझाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन् । समितिमा सहदेव तिवारी र श्रीकृष्ण थापा मगर सदस्य रहेका छन् । समितिलाई बीमा क्षेत्र

जीवन बीमा कम्पनीहरूको बीमा शुल्क संकलन २ खर्ब नाघ्यो, कसले कति कमायो ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुको व्यवसायमा  १२ दशमलव ४३ प्रतिशतले वृद्धि भएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वार्षिक तथ्यांकअनुसार नेपालमा सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा कुल २ खर्ब १ करोड ९१ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका हुन्। प्राधिकरणका अनुसार अघिल्लो

तरलताको चापले सस्तो बन्दै कर्जा, ९ बैंकको बेसरेट ५ प्रतिशत मुनि

काठमाडौं। बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलताको प्रभाव आधार दर (बेस रेट) मा पनि देखिन थालेको छ। निक्षेपको तुलनामा कर्जाको विस्तार कमजोर रहँदा बैंकहरूमा लगानीयोग्य रकम बढ्दै गएको हो। पर्याप्त तरलताका कारण निक्षेपको ब्याजदर घटेको र त्यसले बैंकहरूको कोषको लागत (कस्ट अफ फण्ड) कम गरेपछि आधार दर पनि ओरालो लागेको हो।

नेपालीको सपनाको भूमि कोरियामा रोजगारीको संकट, जागिरकै लागि विदेशिन थाले काेरियाली युवा

काठमाडाैं । दक्षिण कोरिया भन्नासाथ तपाईंको दिमागमा कस्तो देशको चित्र आउँछ? हो, जहाँ वर्षेनी हजाराैँ नेपालीहरू राम्रो रोजगारी र आकर्षक तलबको सपना बोकेर जाने गरेका छन्, जुन देशलाई हामी रोजगारीका लागि एक उत्कृष्ट गन्तव्य मान्छौँ, अहिले तिनै दक्षिण कोरियाका आफ्नै जेहनदार र पढेलेखेका युवाहरूले समेत स्वदेशमा पूर्ण रूपमा गतिलो रोजगारी

विचार

ठूला ‘बज–वर्ड’को भ्रम र यथार्थको खाडल, कसरी बन्छ नेपालमा व्यावहारिक प्रविधि ?

सरकारले नीति र भाषणमा कृत्रिम बौद्धिकता (एआई) का ठूला सपना बाँडे पनि बलियो स्रोत, साधन र माटो सुहाउँदो कार्यान्वयनको खाकाबिना यी योजना कागजी पुलिन्दा मात्रै बन्ने जोखिम छ । म अहिले फिन्टेकको एउटा ठूलो अन्तर्राष्ट्रिय प्रोजेक्टमा व्यस्त छु। यो कोरियाली कम्पनीका लागि नेपालमा बसेर गरिने काम भए पनि यसको संवेदनशीलता

अनुशासन र देश प्रेमको पाठ, नेपाली सेनाले तयार पारेको ९० हजार युवाको यो प्रेरणादायी फौज

कठिन अनुशासन, नेतृत्व विकास र राष्ट्रप्रतिको अटल समर्पणसहित स्कुले विद्यार्थीहरूलाई देशको कर्णधार बनाउने नेपाली सेनाको यो महान् अभियानले आज हजारौँ युवाहरूलाई राष्ट्र निर्माणको बाटोमा डोर्याइरहेको छ। काठमाडौँ । स्कुलको झोला बोक्ने कलिला काँधहरूमा जब नेपाली सेनाको अनुशासन र राष्ट्रप्रतिको अगाध स्नेह मिसिन्छ, तब जन्मन्छ एउटा बेग्लै इतिहास। नेपालका भित्री गल्ली

भर्खरै

राज्य र निजी क्षेत्रबीच बढ्दै छ अविश्वासको दूरी, विनाप्रमाणको खानतलासीले उद्यमीमा त्रास

लगानीको सुरक्षामाथि प्रश्न उठेपछि व्यवसायी भन्छन्- ‘विश्वासको वातावरण कसरी बनाउने ?’ काठमाडौँ । मुलुकको आर्थिक समृद्धिमार्फत रोजगारीका अवसर सिर्जना गर्न सरकार र निजी क्षेत्रबीच सहकार्यको बहस चलिरहेका बेला एउटा फरक र अप्रत्याशित घटनाक्रम बाहिर आएको...

बैंकिङ

एनएमबी बैंकको छलाङ, खुद नाफा ४ अर्ब नाघ्दा व्यवसाय विस्तारमा उत्साहजनक प्रगति

आर्थिक वर्ष २०८२/८३ मा एनएमबी बैंकले आफ्नो वित्तीय क्षमता प्रदर्शन गर्दै खुद नाफा चार अर्ब रुपैयाँभन्दा माथि पुर्याएको छ भने यस अवधिमा कर्जा र निक्षेप प्रवाहमा समेत ठोस प्रगति हासिल गरेको छ। काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म आइपुग्दा एनएमबी बैंकले आफ्नो मुख्य कारोबारमा

अनुशासन र देश प्रेमको पाठ, नेपाली सेनाले

कठिन अनुशासन, नेतृत्व विकास र राष्ट्रप्रतिको अटल समर्पणसहित स्कुले विद्यार्थीहरूलाई

लिक्विडिटी ट्र्यापमा अर्थतन्त्र, अर्थविद् भन्छन् : विदेशमा

काठमाडौं। बैंक तथा वित्तीय संस्थासँग ऋण प्रवाह गर्न पर्याप्त स्रोत

दुर्गा प्रसाईँ ‘न्यूट्रल’ भएपछि बैंकको नाफामा उल्लेख्य

लामो समयदेखि निष्कृय कर्जाको बोझ बढ्दै जाँदा अप्ठेरोमा परेको बैंकहरुलाई

बैंकिङ बेथितिमा राष्ट्र बैंकको डन्डा : २

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा सुशासन, वित्तीय

बीमा

बीमा क्षेत्रको सुधारमा अर्थमन्त्रीकाे एक्सन, ओझाकाे संयाेजकत्वमा अध्ययन समिति

काठमाडौँ । अर्थ मन्त्रालयले बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव पेस गर्न एक समिति गठन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णय गरेर सुशील कुमार ओझाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन् । समितिमा सहदेव तिवारी र श्रीकृष्ण थापा मगर सदस्य रहेका छन् । समितिलाई बीमा क्षेत्र

अर्थ राजनीति

होल्डिङ सेन्टरका सुकुम्वासीलाई सीप तालिम दिई रोजगारीमा जोड्ने तयारी

काठमाडौं। विभिन्न होल्डिङ सेन्टरमा बसोबास गरिरहेका सुकुम्वासी तथा अव्यवस्थित बसोबास भएका नागरिकलाई रोजगारी र सीप विकासका कार्यक्रममार्फत आत्मनिर्भर बनाउने तयारी सुरु गरिएको छ। यस विषयमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा पूर्वाधार विकास मन्त्रालय, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान तथा अव्यवस्थित बसोबास तथा सुकुम्वासी समस्या समाधान समितिका प्रतिनिधिबीच छलफल भएको हो। छलफलबाट होल्डिङ सेन्टरमा रहेका व्यक्तिलाई उनीहरूको आवश्यकता र रुचिअनुसार तालिम तथा रोजगारीसँग जोड्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ। बैठकमा भक्तपुरका खरिपाटी, बोडे र चाँगुनारायण, काठमाडौंको रानीवन तथा काभ्रेपलाञ्चोकको बनेपास्थित होल्डिङ सेन्टरमा रहेका १२५ जना सहभागीको सीप, रोजगारीको चाहना र तालिम आवश्यकतासम्बन्धी अध्ययन प्रतिवेदनमाथि समीक्षा गरिएको थियो। प्रतिवेदनअनुसार अधिकांश सहभागीले

समाचार
विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउनेसहित नियमन आयोगसँग इप्पानका १२…
सामसुङ प्लाजाद्वारा कालिमाटीमा १६ औँ शोरुमको उद्घाटन
राष्ट्र बैंक ऐन संशोधन विधेयकमा ‘डिजिटल करेन्सी’ समेटियो, क्रिप्टोले पाएन…