काठमाडौँ। बैंकिङ क्षेत्रमा आफ्नो व्यावसायिक दायरालाई तीव्र रूपमा विस्तार गरिरहेको ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्त (चौथो त्रैमास) सम्ममा २१ अर्ब ८० करोड ७९ लाख रुपैयाँभन्दा बढी कुल सञ्चालन आम्दानी आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २१ अर्ब २४ करोड ९१
काठमाडौँ। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास (असार मसान्त) सम्म आइपुग्दा एभरेस्ट बैंकले आफ्नो वित्तीय आधारलाई थप मजबुत बनाउँदै खुद नाफामा निरन्तरता दिएको छ। गत असार मसान्तसम्मको विवरण अनुसार बैंकले आफ्नो खुद नाफालाई अघिल्लो वर्षको तुलनामा पौने पाँच प्रतिशतले बढाएर ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँभन्दा माथि पुर्याएको छ।
काठमाडौँ। राष्ट्रिय स्तरको महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास (असार मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफामा ४८.४६ प्रतिशतको शानदार वृद्धि दर्ता गरेको छ। असार मसान्तसम्म आइपुग्दा बैंकले ६२ करोड ९९ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को
काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले बीमा क्षेत्रको सुधारका लागि अध्ययन गरी सुझाव पेस गर्न तीन सदस्यीय समिति गठन गरेपछि बीमकहरु भने अचम्ममा परेका छन् । नेपाल बीमक संघले पाँच हप्ता अघि नै भेट्नका लागि समय माग्दा अहिलेसम्म नदिएका अर्थमन्त्रीले तीन सदस्यीय समिति बनाएर ९० दिने म्याद तोकेपछि आफूहरु अचम्ममा परेको
हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले बढेसँगै आन्तरिक वायुसेवा कम्पनीहरूले थपे इन्धन शुल्क, सबैभन्दा बढी धनगढी उडानको भाडा ८८० रुपैयाँले महँगियो। काठमाडौँ । नेपालमा आन्तरिक हवाई यात्रा फेरि एकपटक महँगिएको छ। नेपाल आयल निगमले सोमबारदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले वृद्धि गरेसँगै वायुसेवा सञ्चालकहरूले पनि उडान
काठमाडौँ। राष्ट्रिय स्तरको महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास (असार मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफामा ४८.४६ प्रतिशतको शानदार वृद्धि दर्ता गरेको छ। असार मसान्तसम्म आइपुग्दा बैंकले ६२ करोड ९९ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको छ।
लगानीको सुरक्षामाथि प्रश्न उठेपछि व्यवसायी भन्छन्- ‘विश्वासको वातावरण कसरी बनाउने ?’ काठमाडौँ । मुलुकको आर्थिक समृद्धिमार्फत रोजगारीका अवसर सिर्जना गर्न सरकार र निजी क्षेत्रबीच सहकार्यको बहस चलिरहेका बेला एउटा फरक र अप्रत्याशित घटनाक्रम बाहिर आएको छ। एकातिर राजधानीमा सरकारका उच्च तहका नेतृत्वकर्ताहरूले उद्योगी तथा लगानीकर्ताहरूलाई ढुक्क भएर व्यवसाय विस्तार गर्न
कठिन अनुशासन, नेतृत्व विकास र राष्ट्रप्रतिको अटल समर्पणसहित स्कुले विद्यार्थीहरूलाई
काठमाडौं। बैंक तथा वित्तीय संस्थासँग ऋण प्रवाह गर्न पर्याप्त स्रोत
लामो समयदेखि निष्कृय कर्जाको बोझ बढ्दै जाँदा अप्ठेरोमा परेको बैंकहरुलाई
काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा सुशासन, वित्तीय
काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले बीमा क्षेत्रको सुधारका लागि अध्ययन गरी सुझाव पेस गर्न तीन सदस्यीय समिति गठन गरेपछि बीमकहरु भने अचम्ममा परेका छन् । नेपाल बीमक संघले पाँच हप्ता अघि नै भेट्नका लागि समय माग्दा अहिलेसम्म नदिएका अर्थमन्त्रीले तीन सदस्यीय समिति बनाएर ९० दिने म्याद तोकेपछि आफूहरु अचम्ममा परेको
आर्थिक विकास र समृद्धि वर्तमान सरकारको सर्वोच्च प्राथमिकतामा रहेको जनाउँदै परराष्ट्रमन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय व्यापार र वैदेशिक सहायतालाई मुलुकको हितमा अधिकतम रूपमा उपयोग गर्ने नयाँ रणनीतिको आवश्यकता औंल्याएका छन्। काठमाडौँ । देशको समग्र आर्थिक रूपान्तरण र समृद्धिको आधार तयार पार्ने मुख्य उद्देश्यका साथ सरकार गतिशील ढङ्गले अगाडि बढिरहेको दाबी परराष्ट्रमन्त्री शिशिर खनालले गरेका छन्। मन्त्रालयमा आर्थिक कूटनीति महाशाखाको संयोजनमा आयोजित एक विशेष नीतिगत समारोहलाई सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय व्यापार र वैदेशिक सहायता नेपालको विकास यात्राका अपरिहार्य कडी भएको स्पष्ट पारे। बदलिँदो वैश्विक परिस्थिति र भूराजनीतिक जटिलताबीच नेपालले आफ्ना राष्ट्रिय प्राथमिकतालाई सुस्पष्ट रूपमा पहिचान गरेर मात्र अघि बढ्नुपर्ने उनको जोड थियो।