२१ श्रावण २०८३, बिहिबार

के लागुऔषधको बढ्दो कारोबारले नेपाललाई नयाँ सुरक्षा जोखिममा धकेल्दै छ ?

तीव्र रूपमा बढ्दै गएको लागुऔषधको कारोबार र युवापुस्तामा फैलिँदो दुर्व्यसनीले देशको उत्पादकत्व तथा सामाजिक स्वास्थ्यमा गम्भीर संकट त निम्त्याउँदै नै छ, साथसाथै राष्ट्रिय सुरक्षामाथि पनि ठूलो चुनौती खडा गर्ने दिशातर्फ अघि बढेको देखिन्छ। काठमाडौँ । गएराति १ बजे चितवनको मुग्लिनबाट २० किलो चरेससहित दुई जना पक्राउ परे । प्रहरीले ४०

चालु आवदेखि लागु हुने तलबमान सार्वजनिक, कुन तहका कर्मचारीको तलब कति ?

काठमाडौं। अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ का लागि लागू हुने संशोधित तलबमान, ग्रेड तथा प्रोत्साहन भत्तासम्बन्धी विवरण सार्वजनिक गरेको छ। यही साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्ता सम्बन्धि निर्णय गरेको थियो । सरकारले जेठ १५ गते प्रस्तुत गरेको बजेटमार्फत सरकारी कर्मचारीको आधारभूत

‘डिजिटल’ बन्दै खुला बजार कारोबार, संशोधित कार्यविधि लागू

काठमाडौं । नेपाल राष्ट्र बैंकले खुला बजार कारोबारलाई थप प्रभावकारी, पारदर्शी र डिजिटल प्रणालीमा आधारित बनाउन ‘खुला बजार कारोबारसम्बन्धी कार्यविधि, २०७८ (नवौँ संशोधन, २०८३)’ लागू गरेको छ। संशोधित कार्यविधिले खुला बजार कारोबारका मौद्रिक उपकरणको प्रयोग, बोलकबोल प्रक्रिया, धितोपत्र व्यवस्थापन, भुक्तानी, अनलाइन सहभागिता तथा दीर्घकालीन तरलता व्यवस्थापनसम्बन्धी प्रावधानलाई थप स्पष्ट र

बीमाशुल्क नवीकरणबाट जीवन बीमकद्वारा डेढ खर्ब सङ्कलन, नेपाल लाइफ पहिलो स्थानमा

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले बीमालेख नवीकरणबाट १ खर्ब ५० अर्ब ६१ करोड ५७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ९.३६ प्रतिशतले बढी हो। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा जीवन बीमकहरूले नवीकरण बीमाशुल्कबाट

विद्युत बिक्री र हकप्रद शेयरको चमत्कार, नोक्सानीबाट उब्रियो बुद्धभूमि हाइड्रोपावर

विद्युत बिक्रीमा आकर्षक छलाङ मार्दै र महँगो ब्याजभार घटाउँदै बुद्धभूमि नेपाल हाइड्रोपावरले अघिल्लो वर्षको करोडौँको घाटालाई पूर्ण रूपमा पन्छाएर खुद नाफा आर्जन गर्न सफल भएको छ। काठमाडौँ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो वित्तीय विवरणमा उल्लेख्य सुधार गर्दै घाटाबाट बाहिर निस्किएको छ। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत

भर्खरै

नाडाको स्वर्ण वर्षमा ५०% ‘अर्ली बर्ड’ छुट, भदौ ९ देखि १८औँ नाडा अटो…

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो स्थापनाको ५०औँ स्वर्ण वर्षको अवसरमा 'एचपी लुब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६' आयोजना गर्ने भएको छ। प्रदर्शनी आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको...

बैंकिङ

ज्योति विकास बैंकले ‘नेपालपे’ कार्ड सेवा सञ्चालन गर्ने

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले राष्ट्रिय भुक्तानी प्रणालीअन्तर्गत ‘नेपालपे’ कार्ड सेवा सञ्चालनका लागि नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)सँग सम्झौता गरेको छ। सम्झौतापत्रमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार बैंकले आफ्ना

बीमा

बीमाशुल्क नवीकरणबाट जीवन बीमकद्वारा डेढ खर्ब सङ्कलन, नेपाल लाइफ पहिलो स्थानमा

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले बीमालेख नवीकरणबाट १ खर्ब ५० अर्ब ६१ करोड ५७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ९.३६ प्रतिशतले बढी हो। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा जीवन बीमकहरूले नवीकरण बीमाशुल्कबाट

अर्थ राजनीति

नागरिक लगानी कोषको नेतृत्व दौड: कार्यकारी निर्देशक पदका लागि ५ जनाकाे नाम सर्टलिस्ट

काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदका लागि पाँच जना उम्मेदवार सर्टलिस्टमा परेका छन्। अर्थ मन्त्रालयले कोषको रिक्त कार्यकारी निर्देशक पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन दिएका उम्मेदवारमध्ये पाँच जनालाई प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि छनोट गरेको हो। अर्थ मन्त्रालयअन्तर्गत गठित कार्यकारी निर्देशक छनोट तथा सिफारिस समिति ले २०८३ साउन २९ गते बसेको बैठकको निर्णयअनुसार शैक्षिक योग्यता, कार्यानुभव तथा व्यावसायिक एवं वित्तीय कार्ययोजनाको मूल्याङ्कनका आधारमा अन्तिम चरणका लागि पाँच जनाको नाम सार्वजनिक गरेको जनाएको छ। सर्टलिस्टमा अर्जुनकुमार गौतम, गोपाल गिरी, पर्वतकुमार कर्बी, रघु प्रकाश न्यौपाने र समता पन्त भट्ट परेका छन्। उनीहरूलाई आफ्नो व्यावसायिक कार्ययोजना प्रस्तुत गर्न तथा अन्तर्वार्तामा सहभागी हुन

समाचार
नेपाल बैंक र चितवन इन्जिनियरिङबीच ४.५ मेगावाटको लाङटाङ लघु जलविद्युत…
याडिया नेपालद्वारा तीन नयाँ विद्युतीय स्कुटर सार्वजनिक, कति छ प्राइस…
गुमुखोला भ्याकुरे हाइड्रोपावरले आईपीओ निष्कासनका लागि आरबिबि मर्चेन्ट बैंकिङ नियुक्त…
मल्टिमिडिया