सुनको मुल्य घट्यो, कतिमा हुदैछ कारोबार ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सुनको मुल्य घट्यो, कतिमा हुदैछ कारोबार ?



काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ तोकिएको छ। बिहीवार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै‚ शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ। ​

त्यस्तै‚ आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपैयाँ घटेको छ। आज प्रतितोला मूल्य १ हजार ३३५ रुपैयाँ तोकिएको छ।


प्रतिक्रिया दिनुहोस्