बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौं । सरकारले बिहीबार देशभर बिदा दिने निर्णय गरेको छ। ग्याल्पो ल्होसारको उपलक्ष्यमा सरकारले बिदा दिएको हो।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
बुधबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरूमा बिदा दिने निर्णय गरेको हो।
सार्वजनिक बिदा सम्बन्धि सूचना :














