अर्थ पथ, Author at Arthapath.com - Page 4535 of 6163 Arthapath.com
६ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

शौर्य सिमेन्ट ५३ ग्रेडबाट मान्यता प्राप्त

काठमाडौं । उदयपुरको चुनढुंगाबाट उत्पादित शौर्य सिमेन्ट ५३ ग्रेडबाट सम्मानित भएको छ । भर्खरै नेपाली बजारमा आगमन गरेको यस सिमेन्टले सानो समयमै यो उपलब्धी हात पार्न सफल भएको हो । यसै शुभ अवसरमा शौर्य सिमेन्टले पौष मसान्तसम्म आफ्नो सबै ग्राहकहरुलाई ४३ ग्रेडको मूल्यमा ५३ ग्रेडको सिमेन्ट उपलब्ध गराउने भएको छ