काठमाडौं । शेयर बजारका लगानिकर्ताले १२ खर्ब गुमाएका छन् । पुजी बजार सृदृढिकरण बृहत कार्यदलले एक प्रेस विज्ञप्ति जारी गदै ४७ लाख भन्दा धेरै डिम्याट खाताधारीबाट १२ खर्ब भन्दा बढि गुमाएको जनाएको छ । संघले यस्तो प्रतिकुल अवस्थामा लगानिकर्तालाई संयमित भएर कारोबार गर्न र अत्याबश्यक नपरि शेयर विक्री नगर्न लगानिकर्ताहरुलाई