अर्थ पथ, Author at Arthapath.com - Page 4537 of 6163 Arthapath.com
५ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

१३ महिनादेखि सुक्खा बन्दरगाहमा ७ हजार मेट्रिक टन मल अलपत्र, ड्यामेज भएपछि समुदायमा बाँड्ने तयारी

काठमाडौं । किसानलाई अभाव भइरहने रासायनिक मल १३ महिनादेखि सुक्खा बन्दरगाहमा अलपत्र फालिएको छ । भिजेको मलले गोदाम मात्रै ओगटेको र त्यसको व्यवस्थापन गर्न नसकिएका कारण वीरगन्ज सिर्सिया बन्दरगाहको खाली भू–भागमा अलपत्र तरिकाले मल फाल्न बाध्य भएको नेपाल इन्टर मोडेल यातायात विकास समितिका शाखा अधिकृत तर्कराज जोशीले बताए । उनले