अर्थ पथ, Author at Arthapath.com - Page 4541 of 6163 Arthapath.com
५ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

प्रभु बैङ्क रातमाटे शाखाद्वारा विद्यालयलाई कम्यूटर सहयोग

प्रभु बैङ्क रातमाटे शाखाद्वारा क्याम्पसलाई कम्यूटर सहयोग काठमाडौँ । प्रभु बैङ्क नुवाकोट रातमाटे महादेव फाँट शाखाद्वारा क्याम्पसलाई कम्प्युटर सहयोग गरेको छ । बैङ्कले बुधवार वित्तीय साक्षरता कार्यक्रम गरी श्री महादेव क्याम्पसलाई एक थान अत्याधुनिक कम्प्युटर सहयोग गरेको छ ।  बैङ्कको शाखाले श्री महादेव क्याम्पसका ५० भन्दा बढी विद्यार्थीहरूलाई वित्तीय साक्षरता बारे