काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । हिजो स्थिर रहेको सुन आज १ सय र चाँदी १५ रुपैयाँले घटेको होे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १ सयले घटेर छापावाला सुन प्रतितोला ९२ हजार २ सय र तेजावि सुन ९१ हजार ७ सय