काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कुनै नेता गाउँमा जाँदा कुन चोर आएको भन्न थालेको बताएका छन् । सरकार सरकारजस्तो, संसद् संसद्जस्तो र अदालत अदालतजस्तो हुन नसकेको भन्दै राजनीतिलाई ठिक ठाउँमा ल्याउनुपर्ने नेताहरूले पनि विश्वास गुमाइसकेको अध्यक्ष लिङ्देनले बताए । काँग्रेसको १४ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्