काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शनिवार एक विज्ञप्ती जारी गरेको छ । १६ बुँदे उक्त विज्ञप्ती सरकारको ध्यानाकर्ष गर्नलाई जारी गरेको हो । पार्टीका महासचिवद्धारा जारी विज्ञप्तीमा सरकारले सुधार गर्नु्पर्ने कुराहरु उल्लेख गरिएको छ । विज्ञप्तीमा भनेको कोरोनाविरुद्ध सरकारसंग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताएको