काठमाडौं । दैनिक उपभोग्य बस्तुमा सबैले एकै प्रकारको राहत पाउन् भन्ने लक्ष्यसहित पनौती नगरपालिकाले राहत प्याकेज बनाएको छ । सरकारले राहत वितरणमा सहजता कायम गर्न मापदण्ड तयार पारेको वेला पानौती नगरपालिकाले पनि रहात प्याकेजको घोषणा गरेको हो । लकडाउनको समयमा वितरण गरिने राहतको मापदण्ड तयार पारेको छ । दैनिक उपभोग्य