काठमाडौं । प्रदेश नम्बर १ को सोलुखुम्बुस्थित थुलुङ दूधकोशी गाउँपालिकाले विदेशबाट आएर घरमै बस्नेहरूको जानकारी गाउँपालिकामा दिनेलाई पाँच हजार रूपैंयाँ पुरस्कार दिने निर्णय गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै विदेशबाट आएकाहरूको विवरण मन्त्रालयमा पठाउन ताकेता गरेकोले उक्त गाउँपालिकाले यस्तो निर्णय गरेको हो । गाउँपालिकाले जनप्रतिनिधि र