काठमाडौं । नेपाल आयल निगमले बजारमा एलपी ग्याँसको अभाव नभएको जनाएको छ । बजारमा ग्याँसको अभाव भएको भन्दै गलत प्रचार गरिएकाले बजारमा कुनैपनि किसिमको अभाव नरहेको जानकारी दिएको छ । माशिक ३८ हजार मेट्रिक टन खपत हुँदै आएको एलपी ग्याँस यसै महिनादेखी निगमले ४५ हजार मेट्रिक टन आपूर्ति गर्ने गरि