काठमाडौं । जिल्ला प्रशासन काठमाडौले बढि भीडभाड हुने ठाउँ नजान र सभा समारोह सम्मेलन नगर्न निर्देशन दिएको छ । मानवसागर रहेको काठमाडौं कोरोन। को उच्च जोखीम रहेकोले काठमाडौं जिल्ला प्रशासनले कुनैपनि कार्यक्रम नगर्न र नजान आग्रह गरेको छ । होली पर्वमा पनि विशेष ध्यान दिन काठामाडौंवासीलाई आग्रह गरेको छ ।