काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको सरकारले भ्रष्टाचार बाहेक केहि काम नगरेको बताए । प्रेस यूनियन कैलालीले बुधबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा देउवाले डल्लो बजेटमार्फत भ्रष्ट्राचार बढेको बताएका हुन । कांग्रेसले भ्रष्ट्राचार विरुद्ध आवाज उठाइरहेको उनले बताए। सुदूरपश्चिम प्रदेश सरकारले पनि भ्रष्ट्राचार बाहेक केहि