फिचर « Arthapath.com
१२ बैशाख २०७८, आईतवार

फिचर

नेपाल इन्भेष्टमेण्ट बैंकको १ करोड भन्दा बढी बोनस सेयर सेयरधनीको खातामा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको बोनस सेयर शेयरधनीको खातामा जम्मा भएको छ । बैंकको गत आर्थिक वर्षको बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा भएको हो । बैंकले १३ प्रतिशत अर्थात १ करोड ८८ लाख ८३ हजार ७ सय ८५ कित्ता शेयर सेयरधनीको खातामा जम्मा गरेको हो । सञ्चालक समितिले