फिचर « Arthapath.com
१० बैशाख २०७८, शुक्रबार

फिचर

कोरोना दोस्रो लहर : आईसीयूमा आगलागी हुँदा १३ जनाको ज्यान गयो

काठमाडौं ।, भारतमा मुम्बई नजिकैको कोभिड बिरामी उपचाररत अस्पतालको सघन उपचार कक्ष, आईसीयूमा भएको आगलागीमा कम्तीमा १३ जनाको मृत्यु भएको छ । शुक्रवार बिहान लागेको आगो निभाइएको र जीवित चार बिरामीलाई अन्य अस्पतालमा सारिएको अधिकारीहरूले बताएका छन्। यो घटना भारतमा कोरोनाभाइरस सङ्क्रमणको घातक दोस्रो लहर चलिरहँदा भएको छ । दोस्रो