काठमाडौं । प्रहरी प्रधान कार्यलयमा नक्सालमा ४५ सहित देशभर ९३ जनामा कोरोना संक्रमण देखिएको छ । मंगलबारसम्ममा देशभर ९३ प्रहरीमा संक्रमण देखिएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुँवरले बताएका छन । त्यस्तैगरी महानगरीय प्रहरी कार्यालय रानीपोखरी मातहतका कार्यालयमा पनि २२ जनामा कोरोना संक्रमण देखिएको रानिपोखरीका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी)