कठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले (एसईई)को प्रश्नपत्र छाप्ने काम सुरु गरेको छ ।हिजोबाट राष्ट्रिय परीक्षा बोर्डले (एसईई)को प्रश्नपत्र छाप्ने काम सुरु गरेको हो । एसईईको प्रश्नपत्र छपाई १५ दिन देखि २० दिन भित्र सक्ने योजनामा रहेको निमित्त परीक्षा नियन्त्रक भवराज कोईरालाले जानकारी दिएका छन । अनुसार २ हजार १६ केन्द्र