फिचर « Arthapath.com
३ बैशाख २०७८, शुक्रबार

फिचर

शुक्रबार एकै दिन ९ सय जनामा संक्रमण पुष्टि, २ जनाको ज्यान गयो

काठमाडौं । शुक्रबार पछिल्लो २४ घण्टामा थप ९ सय जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार १५८ जनामा परीक्षण गर्दा पीसीआरबाट ८३६ र एन्टिजेनबाट ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो संगै नेपालमा कोरोना संक्रमित हुनेको कूल संख्या २ लाख ८२