फिचर « Arthapath.com
६ बैशाख २०७८, सोमबार

फिचर

सोमबार थप १२८१ जनामा कोरोना पुष्टि, ८ जनाको ज्यान गयो

काठमाडौँ । सोमबार नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संगैै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ८५ हजार ९०० पुगेको छ । त्यस्तै वितेको २४ घण्टामा र २५५ जना कोरोना संक्रमित निको भएका छन ।