समाचार Archives - Page 66 of 2203 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

समाचार

सुन बेच्नेमात्रै छन्, किन्ने छैनन्

काठमाडौँ । नेपाली बजारमा यो साता सुनको मूल्य प्रतितोला ३ लाख रुपैयाँ नाघेपछि सुनचाँदी व्यवसायीहरूले सुनका गरगहना आमनेपालीको क्रयक्षमताभन्दा बाहिर पुगेको टिप्पणी गरेका छन्। आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँ पुगेको छ । माघेसंक्रातिका दिन सुनको मूल्य तोलाको २ लाख ७६ हजार ५ सय थियो।