सरकारले नीति र भाषणमा कृत्रिम बौद्धिकता (एआई) का ठूला सपना बाँडे पनि बलियो स्रोत, साधन र माटो सुहाउँदो कार्यान्वयनको खाकाबिना यी योजना कागजी पुलिन्दा मात्रै बन्ने जोखिम छ । म अहिले फिन्टेकको एउटा ठूलो अन्तर्राष्ट्रिय प्रोजेक्टमा व्यस्त छु। यो कोरियाली कम्पनीका लागि नेपालमा बसेर गरिने काम भए पनि यसको संवेदनशीलता
कठिन अनुशासन, नेतृत्व विकास र राष्ट्रप्रतिको अटल समर्पणसहित स्कुले विद्यार्थीहरूलाई देशको कर्णधार बनाउने नेपाली सेनाको यो महान् अभियानले आज हजारौँ युवाहरूलाई राष्ट्र निर्माणको बाटोमा डोर्याइरहेको छ। काठमाडौँ । स्कुलको झोला बोक्ने कलिला काँधहरूमा जब नेपाली सेनाको अनुशासन र राष्ट्रप्रतिको अगाध स्नेह मिसिन्छ, तब जन्मन्छ एउटा बेग्लै इतिहास। नेपालका भित्री गल्ली
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आग राति १२ बजेबाट लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ र डिजेल तथा मट्टितेलमा ५ रूपैयाँ बढाएको हो । यो मूल्यवृद्धिसँगै भोलिदेखि पहिलो वर्ग (चारआली, विराटनगर, जकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्ज) मा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समान
सरकारले कर्मचारी सञ्चय कोषको संरचनागत फेरबदलका लागि संसद्मा विधेयक दर्ता गरेको छ, जसमा बचत फिर्ताको साटो कर्जा मात्र दिने र लगानीका क्षेत्र फराकिलो बनाउने प्रस्ताव गरिएको छ। काठमाडौँ । कर्मचारी सञ्चय कोषको दशकौँ पुरानो संरचना र कार्यशैली फेरिने भएको छ। सरकारले यसको संरचनागत तथा कानुनी आधार बदल्नका लागि संसद्मा नयाँ
काठमाडौं । आगामी साउन २६ देखि ३१ गतेसम्म हुने ‘नाईमा नेपाल मोबिलिटी एक्सपो २०२६’ लाई लक्षित गर्दै विभिन्न अटोमोबाइल कम्पनीले नेपाली बजारमा नयाँ विद्युतीय सवारीसाधन (ईभी) सार्वजनिक गर्ने तयारी गरेका छन्। विशेषगरी ३० देखि ४० लाख रुपैयाँ मूल्य समूहलाई लक्षित गर्दै चार नयाँ मोडल बजारमा आउन लागेका हुन्। यसपटक एक्सपोमा
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा ६ करोड २३ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ३९.५६ प्रतिशतले बढी हो। आर्थिक वर्ष २०८१/८२ मा संस्थाले ४ करोड ४७ लाख ११ हजार रुपैयाँ
काठमाडौं। बैंक तथा वित्तीय संस्थासँग ऋण प्रवाह गर्न पर्याप्त स्रोत हुँदाहुँदै पनि निजी क्षेत्रले नयाँ कर्जा लिन चासो देखाएको छैन। बैंकिङ प्रणालीमा करिब १४ खर्ब रुपैयाँ बराबरको अधिक तरलता थुप्रिएको अवस्थामा पनि उद्योग, व्यापार र अन्य उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार हुन नसक्दा अर्थतन्त्रको गति अपेक्षाअनुसार बढ्न सकेको छैन। तरलता फालाफाल
लामो समयदेखि निष्कृय कर्जाको बोझ बढ्दै जाँदा अप्ठेरोमा परेको बैंकहरुलाई
काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा सुशासन, वित्तीय
काठमाडौँ। नेपालमा सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाको विषय फेरि चर्चामा आएको
शेयर बजारमा अर्थमन्त्रीको कठोर रबैयाबीच प्रधानमन्त्री बालेनको 'नवीन अग्रसरता' को
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले शाखा व्यवस्थापकहरूको वार्षिक सम्मेलन (ब्रान्च म्यानेजर कन्फ्रेन्स) चितवनमा सम्पन्न गरेको छ। साउन १४ देखि १७ गतेसम्म चार दिन चलेको सम्मेलनमा गत आर्थिक वर्षको समीक्षा, नयाँ रणनीति र उत्कृष्ट कर्मचारी तथा शाखाहरूलाई सम्मान गर्ने कार्यक्रम समावेश गरिएको कम्पनीले जनाएको छ। सम्मेलनमा आर्थिक वर्ष २०८२/८३
काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्तालाई आह्वान गरेको छ। विभागले नगद कारोबार गरेका उपभोक्ताहरूलाई आफ्नो सक्कल बिल दर्ता गराउन आग्रह गरेको हो। विभागका उपमहानिर्देशक एवम् सह-सचिव जनकराज शर्माका अनुसार साउन १ गतेयता रु. १०० भन्दा बढीको वस्तु वा सेवा नगदमा खरिद गरी सक्कल प्यान (PAN) तथा भ्याट (VAT) बिल लिएका उपभोक्ता करदाता प्रोत्साहन कार्यक्रममा सहभागी हुन पाउँछन्। यसका लागि विभागले प्राइज डट आइआरडी डट जिओभी डट एनपी (prize.ird.gov.np) नामक अनलाइन प्रणाली सञ्चालनमा ल्याएको जनाएको छ। योग्य उपभोक्ताले उक्त पोर्टलमा आफ्नो बिल अपलोड गरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको विभागले स्पष्ट पारेको छ। विभागका अनुसार