१८ श्रावण २०८३, सोमबार

जीवन बीमा कम्पनीहरूको बीमा शुल्क संकलन २ खर्ब नाघ्यो, कसले कति कमायो ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुको व्यवसायमा  १२ दशमलव ४३ प्रतिशतले वृद्धि भएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वार्षिक तथ्यांकअनुसार नेपालमा सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा कुल २ खर्ब १ करोड ९१ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका हुन्। प्राधिकरणका अनुसार अघिल्लो

तरलताको चापले सस्तो बन्दै कर्जा, ९ बैंकको बेसरेट ५ प्रतिशत मुनि

काठमाडौं। बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलताको प्रभाव आधार दर (बेस रेट) मा पनि देखिन थालेको छ। निक्षेपको तुलनामा कर्जाको विस्तार कमजोर रहँदा बैंकहरूमा लगानीयोग्य रकम बढ्दै गएको हो। पर्याप्त तरलताका कारण निक्षेपको ब्याजदर घटेको र त्यसले बैंकहरूको कोषको लागत (कस्ट अफ फण्ड) कम गरेपछि आधार दर पनि ओरालो लागेको हो।

ड्युअल मोटर र मस्कुलर लुक्ससहित नेपाल एन्ट्री गर्दै ‘एमजी यू ९’ पिकअपः नाईमामा सार्वजनिक गर्ने तयारी

काठमाडौँ । नेपाली अटोमोबाइल बजारमा इलेक्ट्रिक गाडी (ईभी) को क्रेज निकै लोभलाग्दो गरी बढिरहेको छ। यही रफ्तारमा नेपाली बजारमा एमजी गाडीको आधिकारिक विक्रेता प्यारामाउन्ट मोटर्सले आफ्ना ग्राहकका लागि एउटा नयाँ र शक्तिशाली सरप्राइज लिएर आउने भएको छ। कम्पनीले नेपाली बजारमा पहिलो पटक अत्याधुनिक र प्रिमियम इलेक्ट्रिक पिकअप ट्रक ‘एमजी यू९’

नेपालीको सपनाको भूमि कोरियामा रोजगारीको संकट, जागिरकै लागि विदेशिन थाले काेरियाली युवा

काठमाडाैं । दक्षिण कोरिया भन्नासाथ तपाईंको दिमागमा कस्तो देशको चित्र आउँछ? हो, जहाँ वर्षेनी हजाराैँ नेपालीहरू राम्रो रोजगारी र आकर्षक तलबको सपना बोकेर जाने गरेका छन्, जुन देशलाई हामी रोजगारीका लागि एक उत्कृष्ट गन्तव्य मान्छौँ, अहिले तिनै दक्षिण कोरियाका आफ्नै जेहनदार र पढेलेखेका युवाहरूले समेत स्वदेशमा पूर्ण रूपमा गतिलो रोजगारी

विचार

ठूला ‘बज–वर्ड’को भ्रम र यथार्थको खाडल, कसरी बन्छ नेपालमा व्यावहारिक प्रविधि ?

सरकारले नीति र भाषणमा कृत्रिम बौद्धिकता (एआई) का ठूला सपना बाँडे पनि बलियो स्रोत, साधन र माटो सुहाउँदो कार्यान्वयनको खाकाबिना यी योजना कागजी पुलिन्दा मात्रै बन्ने जोखिम छ । म अहिले फिन्टेकको एउटा ठूलो अन्तर्राष्ट्रिय प्रोजेक्टमा व्यस्त छु। यो कोरियाली कम्पनीका लागि नेपालमा बसेर गरिने काम भए पनि यसको संवेदनशीलता

अनुशासन र देश प्रेमको पाठ, नेपाली सेनाले तयार पारेको ९० हजार युवाको यो प्रेरणादायी फौज

कठिन अनुशासन, नेतृत्व विकास र राष्ट्रप्रतिको अटल समर्पणसहित स्कुले विद्यार्थीहरूलाई देशको कर्णधार बनाउने नेपाली सेनाको यो महान् अभियानले आज हजारौँ युवाहरूलाई राष्ट्र निर्माणको बाटोमा डोर्याइरहेको छ। काठमाडौँ । स्कुलको झोला बोक्ने कलिला काँधहरूमा जब नेपाली सेनाको अनुशासन र राष्ट्रप्रतिको अगाध स्नेह मिसिन्छ, तब जन्मन्छ एउटा बेग्लै इतिहास। नेपालका भित्री गल्ली

भर्खरै

सामसुङ प्लाजाद्वारा कालिमाटीमा १६ औँ शोरुमको उद्घाटन

काठमाडौँ। हिम इलेक्ट्रोनिक्सद्वारा सञ्चालित सामसङ प्लाजाले काठमाडौंको कालिमाटीमा आफ्नो १६औँ शोरुम उद्घाटन गरेको छ। यस विस्तारसँगै सामसङ प्लाजाले आफ्नो खुद्रा बिक्री सञ्जाललाई थप विस्तार गर्दै यस क्षेत्रका ग्राहकहरूलाई सक्कली सामसङ उत्पादनहरू अझ नजिकबाट उपलब्ध गराएको...

बैंकिङ

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा ‘डिजिटल करेन्सी’ समेटियो, क्रिप्टोले पाएन मान्यता

काठमाडौं। नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन विधेयकमा डिजिटल करेन्सीलाई कानुनी मुद्राको मान्यता दिने व्यवस्था प्रस्ताव गरिएको छ। तर, निजी रूपमा जारी हुने क्रिप्टोकरेन्सी तथा अन्य भर्चुअल करेन्सीलाई भने कानुनी मुद्रा वा करेन्सीका रूपमा मान्यता नदिने प्रावधान पनि विधेयकमा समावेश गरिएको छ। प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको

दुर्गा प्रसाईँ ‘न्यूट्रल’ भएपछि बैंकको नाफामा उल्लेख्य

लामो समयदेखि निष्कृय कर्जाको बोझ बढ्दै जाँदा अप्ठेरोमा परेको बैंकहरुलाई

बैंकिङ बेथितिमा राष्ट्र बैंकको डन्डा : २

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा सुशासन, वित्तीय

सम्पत्ति व्यवस्थापन कम्पनीको प्रतीक्षामा बैंकिङ क्षेत्र, २

काठमाडौँ। नेपालमा सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाको विषय फेरि चर्चामा आएको

दशैँ अघि नै शेयर बजारमा ‘रेकर्ड ब्रेक’

शेयर बजारमा अर्थमन्त्रीको कठोर रबैयाबीच प्रधानमन्त्री बालेनको 'नवीन अग्रसरता' को

बीमा

जीवन बीमा कम्पनीहरूको बीमा शुल्क संकलन २ खर्ब नाघ्यो, कसले कति कमायो ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुको व्यवसायमा  १२ दशमलव ४३ प्रतिशतले वृद्धि भएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वार्षिक तथ्यांकअनुसार नेपालमा सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा कुल २ खर्ब १ करोड ९१ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका हुन्। प्राधिकरणका अनुसार अघिल्लो

अर्थ राजनीति

होल्डिङ सेन्टरका सुकुम्वासीलाई सीप तालिम दिई रोजगारीमा जोड्ने तयारी

काठमाडौं। विभिन्न होल्डिङ सेन्टरमा बसोबास गरिरहेका सुकुम्वासी तथा अव्यवस्थित बसोबास भएका नागरिकलाई रोजगारी र सीप विकासका कार्यक्रममार्फत आत्मनिर्भर बनाउने तयारी सुरु गरिएको छ। यस विषयमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा पूर्वाधार विकास मन्त्रालय, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान तथा अव्यवस्थित बसोबास तथा सुकुम्वासी समस्या समाधान समितिका प्रतिनिधिबीच छलफल भएको हो। छलफलबाट होल्डिङ सेन्टरमा रहेका व्यक्तिलाई उनीहरूको आवश्यकता र रुचिअनुसार तालिम तथा रोजगारीसँग जोड्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ। बैठकमा भक्तपुरका खरिपाटी, बोडे र चाँगुनारायण, काठमाडौंको रानीवन तथा काभ्रेपलाञ्चोकको बनेपास्थित होल्डिङ सेन्टरमा रहेका १२५ जना सहभागीको सीप, रोजगारीको चाहना र तालिम आवश्यकतासम्बन्धी अध्ययन प्रतिवेदनमाथि समीक्षा गरिएको थियो। प्रतिवेदनअनुसार अधिकांश सहभागीले

समाचार
जीवन बीमा कम्पनीहरूको बीमा शुल्क संकलन २ खर्ब नाघ्यो, कसले…
जोखिम व्यवस्थापन र संस्थागत सुशासनमा जोड दिँदै इन्फिनिटी लघुवित्तको क्षमता…
तरलताको चापले सस्तो बन्दै कर्जा, ९ बैंकको बेसरेट ५ प्रतिशत…
नेत्रहीन महिला संघ नेपालका विद्यार्थीलाई सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा शैक्षिक सामग्री…