काठमाडौँ। ऋणको ब्याजदर ऐतिहासिक रूपमा न्यून हुँदा पनि कर्जाको माग किन बढ्न सकेको छैन? बैंकिङ प्रणालीमा रहेको अधिक तरलता उत्पादन र लगानीमा किन रूपान्तरण हुन सकेको छैन ? मङ्गलबार अर्थ मन्त्रालयमा २० वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरूसँगको छलफलमा अर्थमन्त्रीले यस्तो पिरलो र गम्भीर प्रश्न तेर्स्याए । निजी
काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले बीमा क्षेत्रको सुधारका लागि अध्ययन गरी सुझाव पेस गर्न तीन सदस्यीय समिति गठन गरेपछि बीमकहरु भने अचम्ममा परेका छन् । नेपाल बीमक संघले पाँच हप्ता अघि नै भेट्नका लागि समय माग्दा अहिलेसम्म नदिएका अर्थमन्त्रीले तीन सदस्यीय समिति बनाएर ९० दिने म्याद तोकेपछि आफूहरु अचम्ममा परेको
हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले बढेसँगै आन्तरिक वायुसेवा कम्पनीहरूले थपे इन्धन शुल्क, सबैभन्दा बढी धनगढी उडानको भाडा ८८० रुपैयाँले महँगियो। काठमाडौँ । नेपालमा आन्तरिक हवाई यात्रा फेरि एकपटक महँगिएको छ। नेपाल आयल निगमले सोमबारदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले वृद्धि गरेसँगै वायुसेवा सञ्चालकहरूले पनि उडान
काठमाडौं । डिजिटल प्रविधिको विस्तारसँगै भारत र नेपालमा नगदरहित भुक्तानी प्रणालीको प्रयोग उल्लेखनीय रूपमा बढ्दै गएको छ। भारतमा युपीआईले जुलाई महिनामा अहिलेसम्मकै उच्च कारोबार रेकर्ड बनाउँदा नेपालमा पनि मोबाइल बैंकिङ, क्यूआर भुक्तानी तथा अन्तरबैंक डिजिटल कारोबार निरन्तर विस्तार भइरहेको छ। छिमेकी मुलुक भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (युपीआई)ले गत जुलाई महिनामा
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको आकार विस्तार गर्ने प्रस्तावप्रति असहमति जनाउँदै हालको संरचनालाई यथावत् राख्नुपर्ने धारणा व्यक्त गरेका छन्। संघीय संसद्अन्तर्गतको अर्थ समितिको मंगलबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी विधेयकमाथिको छलफलका क्रममा उनले सञ्चालक समितिमा सदस्य संख्या ९ पुर्याउने प्रस्ताव उपयुक्त नदेखिएको
काठमाडौं । नेपालमा करदाता दर्ता संख्या ८४ लाख नाघेको छ । अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म देशभर ८४ लाख २१ हजार ८०४ करदाता दर्ता भएका छन्। मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार कुल करदातामध्ये व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या सबैभन्दा धेरै रहेको छ। आर्थिक वर्ष २०८२/८३ को
काठमाडौं। एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२को चौथो त्रैमाससम्म उल्लेखनीय नाफा वृद्धि गरेको छ। खुद ब्याज आम्दानीमा सुधार हुनुका साथै इम्पेयरमेन्ट चार्ज रिभर्सलको प्रभावले बैंकको वित्तीय प्रदर्शनमा उल्लेखनीय सुधार देखिएको हो। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा ३० करोड ९४ लाख रुपैयाँ
लगानीको सुरक्षामाथि प्रश्न उठेपछि व्यवसायी भन्छन्- ‘विश्वासको वातावरण कसरी बनाउने ?’ काठमाडौँ । मुलुकको आर्थिक समृद्धिमार्फत रोजगारीका अवसर सिर्जना गर्न सरकार र निजी क्षेत्रबीच सहकार्यको बहस चलिरहेका बेला एउटा फरक र अप्रत्याशित घटनाक्रम बाहिर आएको छ। एकातिर राजधानीमा सरकारका उच्च तहका नेतृत्वकर्ताहरूले उद्योगी तथा लगानीकर्ताहरूलाई ढुक्क भएर व्यवसाय विस्तार गर्न
कठिन अनुशासन, नेतृत्व विकास र राष्ट्रप्रतिको अटल समर्पणसहित स्कुले विद्यार्थीहरूलाई
काठमाडौं। बैंक तथा वित्तीय संस्थासँग ऋण प्रवाह गर्न पर्याप्त स्रोत
लामो समयदेखि निष्कृय कर्जाको बोझ बढ्दै जाँदा अप्ठेरोमा परेको बैंकहरुलाई
काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा सुशासन, वित्तीय
काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले बीमा क्षेत्रको सुधारका लागि अध्ययन गरी सुझाव पेस गर्न तीन सदस्यीय समिति गठन गरेपछि बीमकहरु भने अचम्ममा परेका छन् । नेपाल बीमक संघले पाँच हप्ता अघि नै भेट्नका लागि समय माग्दा अहिलेसम्म नदिएका अर्थमन्त्रीले तीन सदस्यीय समिति बनाएर ९० दिने म्याद तोकेपछि आफूहरु अचम्ममा परेको
आर्थिक विकास र समृद्धि वर्तमान सरकारको सर्वोच्च प्राथमिकतामा रहेको जनाउँदै परराष्ट्रमन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय व्यापार र वैदेशिक सहायतालाई मुलुकको हितमा अधिकतम रूपमा उपयोग गर्ने नयाँ रणनीतिको आवश्यकता औंल्याएका छन्। काठमाडौँ । देशको समग्र आर्थिक रूपान्तरण र समृद्धिको आधार तयार पार्ने मुख्य उद्देश्यका साथ सरकार गतिशील ढङ्गले अगाडि बढिरहेको दाबी परराष्ट्रमन्त्री शिशिर खनालले गरेका छन्। मन्त्रालयमा आर्थिक कूटनीति महाशाखाको संयोजनमा आयोजित एक विशेष नीतिगत समारोहलाई सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय व्यापार र वैदेशिक सहायता नेपालको विकास यात्राका अपरिहार्य कडी भएको स्पष्ट पारे। बदलिँदो वैश्विक परिस्थिति र भूराजनीतिक जटिलताबीच नेपालले आफ्ना राष्ट्रिय प्राथमिकतालाई सुस्पष्ट रूपमा पहिचान गरेर मात्र अघि बढ्नुपर्ने उनको जोड थियो।