२१ श्रावण २०८३, बिहिबार

चालु आवदेखि लागु हुने तलबमान सार्वजनिक, कुन तहका कर्मचारीको तलब कति ?

काठमाडौं। अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ का लागि लागू हुने संशोधित तलबमान, ग्रेड तथा प्रोत्साहन भत्तासम्बन्धी विवरण सार्वजनिक गरेको छ। यही साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्ता सम्बन्धि निर्णय गरेको थियो । सरकारले जेठ १५ गते प्रस्तुत गरेको बजेटमार्फत सरकारी कर्मचारीको आधारभूत

‘डिजिटल’ बन्दै खुला बजार कारोबार, संशोधित कार्यविधि लागू

काठमाडौं । नेपाल राष्ट्र बैंकले खुला बजार कारोबारलाई थप प्रभावकारी, पारदर्शी र डिजिटल प्रणालीमा आधारित बनाउन ‘खुला बजार कारोबारसम्बन्धी कार्यविधि, २०७८ (नवौँ संशोधन, २०८३)’ लागू गरेको छ। संशोधित कार्यविधिले खुला बजार कारोबारका मौद्रिक उपकरणको प्रयोग, बोलकबोल प्रक्रिया, धितोपत्र व्यवस्थापन, भुक्तानी, अनलाइन सहभागिता तथा दीर्घकालीन तरलता व्यवस्थापनसम्बन्धी प्रावधानलाई थप स्पष्ट र

बीमाशुल्क नवीकरणबाट जीवन बीमकद्वारा डेढ खर्ब सङ्कलन, नेपाल लाइफ पहिलो स्थानमा

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले बीमालेख नवीकरणबाट १ खर्ब ५० अर्ब ६१ करोड ५७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ९.३६ प्रतिशतले बढी हो। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा जीवन बीमकहरूले नवीकरण बीमाशुल्कबाट

विद्युत बिक्री र हकप्रद शेयरको चमत्कार, नोक्सानीबाट उब्रियो बुद्धभूमि हाइड्रोपावर

विद्युत बिक्रीमा आकर्षक छलाङ मार्दै र महँगो ब्याजभार घटाउँदै बुद्धभूमि नेपाल हाइड्रोपावरले अघिल्लो वर्षको करोडौँको घाटालाई पूर्ण रूपमा पन्छाएर खुद नाफा आर्जन गर्न सफल भएको छ। काठमाडौँ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो वित्तीय विवरणमा उल्लेख्य सुधार गर्दै घाटाबाट बाहिर निस्किएको छ। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत

गरिमा विकास बैंकको नाफासँगै अधिकांश सूचकमा चमक, वितरणयोग्य नाफा १ अर्ब २१ करोड नाघ्यो

काठमाडौँ। राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा साढे १ अर्ब भन्दा बढी खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास (असार मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा नाफा ३५.३४ प्रतिशतले बढेर १ अर्ब ६८ करोड ८६ लाख

कृषि विकास बैंकको ब्याज आम्दानी ९ अर्ब नाघ्याे, एक वर्षमा साढे २ खर्ब कर्जा लगानी, कस्ता छन् अन्य सूचक ?

काठमाडौँ। कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास (असार मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै आफ्नो खुद ब्याज आम्दानी र कुल सञ्चालन आम्दानीमा उल्लेख्य सुधार दर्ता गरेको छ। असार मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी ९.२४ प्रतिशतले बढेर ९ अर्ब १२ करोड १५ लाख ८

लुम्बिनी विकास बैंकको नाफामा २५३ प्रतिशतको चमत्कारिक उछाल, प्रतिशेयर आम्दानी कति ?

काठमाडौँ। राष्ट्रिय स्तरको लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास (असार मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफामा उल्लेखनीय वृद्धि दर्ता गरेको छ। असार मसान्तसम्म आइपुग्दा बैंकले ८५ करोड १० लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा

आर्थिक यथार्थ र नीतिको सन्तुलन: ब्याजदर घटे पनि किन बढेन कर्जाको माग?

ब्याजदर घट्दा पनि कर्जाको माग नबढ्नु कुनै नीतिगत सफलताको सूचक मात्र नभई खस्कँदो व्यावसायिक आत्मविश्वासको परिणाम हो, जसलाई उकास्न आदर्श र व्यावहारिक यथार्थबीचको सन्तुलन अपरिहार्य हुन्छ। अर्थमन्त्रीज्यूले बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग ब्याजदर घट्दै जाँदा पनि कर्जाको माग किन बढेन भनी चाल्नुभएको प्रश्नले मेरो मष्तिष्कमा एउटा फरक दृष्टिकोण जन्माएको छ। यो

चीनले विदेशी बीमामा लगाउन थाल्यो कर, प्रुडेन्सियलको शेयर मूल्य भारी गिरावट

चिनियाँ मुख्य भूमिमा अफशोर इन्स्योरेन्स पोलिसीमा व्यक्तिगत आयकर असुली सुरु भएको रिपोर्ट बाहिरिएसँगै बेलायती इन्स्योरेन्स कम्पनी प्रुडेन्सियलको शेयर मूल्यमा १३ प्रतिशतसम्मको भारी गिरावट आएको छ। काठमाडौँ । चिनियाँ कर अधिकारीहरूले अफशोर इन्स्योरेन्स पोलिसीबाट हुने आम्दानीमा व्यक्तिगत आयकर असूल गर्न थालेको एक रिपोर्ट सार्वजनिक भएपछि बेलायती इन्स्योरेन्स कम्पनी प्रुडेन्सियलको शेयर मूल्यमा

भर्खरै

सेयर बजार दोहोरो अंकले ओरालो, ४ अर्ब ६२ करोडको कारोबार

काठमाडौं । बिहीबार सेयर बजार फेरि ओरालो लागेको छ। आज नेप्से परिसूचक १३ दशमलव ८२ अंकले घटेर २ हजार ६५४ दशमलव १५ बिन्दुमा पुगेको हो। बुधबार भने नेप्से परिसूचक ४ दशमलव ७९ अंकले बढेको थियो।...

बैंकिङ

ज्योति विकास बैंकले ‘नेपालपे’ कार्ड सेवा सञ्चालन गर्ने

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले राष्ट्रिय भुक्तानी प्रणालीअन्तर्गत ‘नेपालपे’ कार्ड सेवा सञ्चालनका लागि नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)सँग सम्झौता गरेको छ। सम्झौतापत्रमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार बैंकले आफ्ना

बीमा

बीमाशुल्क नवीकरणबाट जीवन बीमकद्वारा डेढ खर्ब सङ्कलन, नेपाल लाइफ पहिलो स्थानमा

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले बीमालेख नवीकरणबाट १ खर्ब ५० अर्ब ६१ करोड ५७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ९.३६ प्रतिशतले बढी हो। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा जीवन बीमकहरूले नवीकरण बीमाशुल्कबाट

अर्थ राजनीति

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौं। नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदमा नागेन्द्र साह नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको प्रमुख कार्यकारी पदमा नियुक्त गर्ने निर्णय गरेको हो। साह यसअघि निगममा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीमा समेत रहेका थिए। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत कार्यकारी निर्देशक छनोटका लागि आवेदन आह्वान गरेको थियो। सो प्रक्रियाबाट अन्तिम तीन जनाको सूचीमा नागेन्द्र साहसहित कौशल केसी र सञ्जीवकुमार देव परेका थिए। प्युठानका केसी र सप्तरीका देवसँगको प्रतिस्पर्धामा साहलाई अनुभव, योग्यता तथा छनोट प्रक्रियाका आधारमा मन्त्रिपरिषद्ले निगमको नेतृत्वमा नियुक्त गरेको हो।

समाचार
चालु आवदेखि लागु हुने तलबमान सार्वजनिक, कुन तहका कर्मचारीको तलब…
ज्योति विकास बैंकले ‘नेपालपे’ कार्ड सेवा सञ्चालन गर्ने
‘डिजिटल’ बन्दै खुला बजार कारोबार, संशोधित कार्यविधि लागू
मल्टिमिडिया