२८ श्रावण २०८३, बिहिबार

लाभांश दौडमा गरिमा र लुम्बिनी अग्रस्थानमाः कुन विकास बैंककाे क्षमता कस्ताे ?

काठमाडौं । राष्ट्रियस्तरका ८ वटै विकास बैंकले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। सार्वजनिक वित्तीय विवरणमा देखिएको चुक्ता पुँजी र वितरणयोग्य मुनाफालाई आधार बनाएर यी बैंकको सम्भावित लाभांश क्षमता विश्लेषण गरिएको हो। गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार वितरणयोग्य मुनाफाका आधारमा गरिमा विकास बैंक

यी हुन् नाइमा एक्स्पोमा राखिएका करोड माथिका ८ गाडी, कसको मूल्य कति ?

काठमाडौं। यही साउन २६ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोमा अटोप्रेमी तथा सवारीसाधन खरिद गर्न चाहनेहरूको उत्साहजनक उपस्थिति देखिएको छ। एक्स्पोमा विभिन्न ब्रान्डका विद्युतीय, हाइब्रिड तथा पेट्रोलियम सवारीसाधन प्रदर्शनमा राखिएका छन्। एक्स्पोमा विभिन्न मूल्यस्तरका सवारीसाधन उपलब्ध छन्। विशेषगरी १ करोड रुपैयाँभन्दा माथि मूल्य पर्ने गाडीहरूले पनि एक्स्पोमा आकर्षण बढाएका

गोपनीयता हनन भएको भन्दै एनसेल सरकारसँग रुष्ट, क्षतिपूर्तिसहित कानुनी लडाइँको चेतावनी

नेपाल सरकारले एनसेल शेयर खरिद–बिक्री सम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गरेपछि आक्रोशित बनेको कम्पनीले क्षतिपूर्तिको माग गर्दै कानुनी र अन्तर्राष्ट्रिय मञ्चको ढोका घच्घच्याउने चेतावनी दिएको छ। काठमाडाैं । नेपाल सरकारले एनसेलको शेयर खरिद–बिक्री सम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गरेपछि दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले त्यसप्रति कडा आपत्ति जनाएको छ। मन्त्रिपरिषद्को बैठकको निर्णय

राष्ट्रिय वाणिज्य बैंककाे नाफा र ब्याज आम्दानी दुवैमा आकर्षक वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले एक वर्षमा साढे ४ अर्बभन्दा बढी नाफा कमाएको छ। बिहीबार प्रकाशित गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस समीक्षा अवधिमा बैंकको खुद नाफा ६०.६८ प्रतिशतले बढेर ४ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ

सुस्तायो बहुराष्ट्रिय कम्पनीको कारोबार, १ अर्ब ५७ करोडमा सीमित भयो युनिलिभरको खुद नाफा

आम्दानीमा आएको सुस्तता र बढ्दो खर्चको दबाबका कारण बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालको खुद नाफामा उल्लेखनीय गिरावट आएको छ। काठमाडौँ । नेपाली बजारमा दैनिक उपभोग्य वस्तुको ब्यापार गर्दै आएको प्रतिष्ठित बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले आफ्नो बार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ। गएको आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा कम्पनीको खुद नाफामा उल्लेखनीय

शिवम् सिमेन्टको खुद नाफा ७८ करोडभन्दा माथि, कारोबार खुम्चिँदा लाभांश क्षमतामा दबाब

व्यापार खुम्चिन पुग्दा देशको अग्रणी सिमेन्ट उद्योग शिवम् को खुद नाफामा सामान्य गिरावट आएको छ। काठमाडौँ । निर्माण क्षेत्रमा देखिएको शिथिलता र आर्थिक सुस्तताको प्रभाव ठूला उद्योगहरूको वित्तीय विवरणमा पनि प्रष्ट देखिन थालेको छ। यसैक्रममा सिमेन्ट उत्पादनका क्षेत्रमा ख्याति कमाएको शिवम् सिमेन्टले गत आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण सार्वजनिक

एलआईसी नेपालको नाफामा छलाङ, खुद नाफा २८ प्रतिशतभन्दा बढीले वृद्धि

व्यापारिक उतारचढावका बीच एलआईसी नेपालले गत आर्थिक वर्षमा आफ्नो वित्तीय प्रगतिको ग्राफ उकालो लगाउन सफल भएको छ। काठमाडौँ । जीवन बीमाको क्षेत्रमा लामो समयदेखि सक्रिय लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी नेपाल) ले गत आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण सार्वजनिक गर्दै उत्साहजनक प्रगति हासिल गरेको देखाएको छ। कम्पनीले यस अवधिमा आफ्नो

निर्माण क्षेत्रको मन्दीबीच सर्वोत्तम सिमेन्टले कमायो १.११ अर्ब खुद नाफा

चुनौतीका बाबजुद बजारमा बलियो पकड जमाउँदै सर्वोत्तम सिमेन्टले गत आर्थिक वर्षमा आफ्नो नाफा बढाएर सवा अर्बको नजिक पुर्याएको छ। काठमाडौँ । निर्माण क्षेत्रमा देखिएको सुस्तता र बजारको दबाबका बाबजुद पनि सर्वोत्तम सिमेन्ट लिमिटेडले आफ्नो वित्तीय स्वास्थ्यलाई थप सुदृढ बनाउन सफल भएको छ। कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण

बलियो बन्दै सानिमा रिलायन्स लाइफ, दाबी भुक्तानी र जीवन बीमा कोषमा उत्साहजनक आकार

काठमाडौँ । आर्थिक हिसाबले चुनौतीपूर्ण मानिएको वर्ष २०८२/८३ मा पनि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नो नाफामा सामान्य सुधार गर्न सफल भएको छ। व्यवसाय विस्तारमा आएको तीब्रता र बीमितप्रतिको उत्तरदायित्वलाई समयमै पूरा गर्दा कम्पनीका अधिकांश वित्तीय सूचकहरू सकारात्मक देखिएका छन्। समीक्षा अवधिमा कम्पनीले ३८ करोड ३८ लाख ६५ हजार रुपैयाँ खुद

नेपाल लाइफको नाफामा गिरावट, तर बढ्यो बीमा शुल्क संकलन र कोषको आकार

व्यापार विस्तारमा उल्लेखनीय प्रगति गर्दागर्दै पनि नेपाल लाइफ इन्स्योरेन्सको खुद मुनाफामा भने १५ प्रतिशतभन्दा बढीको गिरावट देखिएको छ। काठमाडौँ । नेपाली बीमा बजारको एकछत्र राज जमाएको अग्रणी कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफामा केही दबाब देखिए

विदेशी पुनर्बीमा ब्रोकरले एक वर्षभित्र नेपालमै कार्यालय खोल्नुपर्ने

अब नेपालमा कारोबार गर्न चाहने विदेशी पुनर्बीमा दलालले सूचीकरण भएको बाह्र महिनाभित्रै अनिवार्य रूपमा आफ्नै कार्यालय स्थापना गर्नुपर्ने भएको छ। काठमाडौँ । नेपालको बीमा बजारलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यले नियामक निकायले नीतिगत कडाइ गरेको छ। यस अघि विदेशी कम्पनीहरूले टाढैबाट आफ्नो कारोबार सञ्चालन गर्दै आएका थिए भने

भर्खरै

लाभांश दौडमा गरिमा र लुम्बिनी अग्रस्थानमाः कुन विकास बैंककाे क्षमता कस्ताे ?

काठमाडौं । राष्ट्रियस्तरका ८ वटै विकास बैंकले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। सार्वजनिक वित्तीय विवरणमा देखिएको चुक्ता पुँजी र वितरणयोग्य मुनाफालाई आधार बनाएर यी बैंकको सम्भावित लाभांश...

बैंकिङ

लाभांश दौडमा गरिमा र लुम्बिनी अग्रस्थानमाः कुन विकास बैंककाे क्षमता कस्ताे ?

काठमाडौं । राष्ट्रियस्तरका ८ वटै विकास बैंकले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। सार्वजनिक वित्तीय विवरणमा देखिएको चुक्ता पुँजी र वितरणयोग्य मुनाफालाई आधार बनाएर यी बैंकको सम्भावित लाभांश क्षमता विश्लेषण गरिएको हो। गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार वितरणयोग्य

बीमा

एलआईसी नेपालको नाफामा छलाङ, खुद नाफा २८ प्रतिशतभन्दा बढीले वृद्धि

व्यापारिक उतारचढावका बीच एलआईसी नेपालले गत आर्थिक वर्षमा आफ्नो वित्तीय प्रगतिको ग्राफ उकालो लगाउन सफल भएको छ। काठमाडौँ । जीवन बीमाको क्षेत्रमा लामो समयदेखि सक्रिय लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी नेपाल) ले गत आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण सार्वजनिक गर्दै उत्साहजनक प्रगति हासिल गरेको देखाएको छ। कम्पनीले यस अवधिमा आफ्नो

अर्थ राजनीति

एनसेल छानबिन प्रतिवेदन सार्वजनिक, एम्बुलेन्स र शव वाहनमा कर छुट दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडाैँ । सरकारले लामो समयदेखि प्रतीक्षा गरिएको एनसेलको सेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० लाई सार्वजनिक गर्ने औपचारिक निर्णय गरेको छ। पूर्व महालेखापरीक्षक टङ्कमणि शर्मा ढङ्गालको संयोजकत्वमा तयार पारिएको उक्त प्रतिवेदन सार्वजनिक भएपछि यस क्षेत्रमा भइरहेका विभिन्न बहस र जिज्ञासाहरूले औपचारिक निष्कर्ष पाएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न सरकारका प्रवक्ता एवम् शिक्षा मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत यस विषयमा जानकारी गराएका हुन् । त्यसैगरी, वातावरणीयमैत्री सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले ठूलो राहतको घोषणा गरेको छ। अब नेपालभित्रै उत्पादन हुने वा आयात गरिने विद्युतीय एम्बुलेन्स तथा शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी

विश्व बजार
समाचार
धनुषा डिष्टिलरीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त
ट्रायम्फ स्पिड टी ४ सार्वजनिक, मूल्य साढे ६ लाख रुपैयाँ
राष्ट्रिय वाणिज्य बैंककाे नाफा र ब्याज आम्दानी दुवैमा आकर्षक वृद्धि,…
सानिमा रिलायन्स लाइफको ‘भिजन टु भ्यालु २०८३’ सम्पन्न, उत्कृष्टलाई सम्मान
कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताको १० लाख बीमादाबी रकम…