२८ श्रावण २०८३, बिहिबार

सुस्त अर्थतन्त्र उकास्न संसदीय समितिको ‘एक्सन’, कर्जा प्रवाह बढाउन राष्ट्र बैंकलाई निर्देशन

अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार प्रणाली सुधारदेखि कर्जा प्रवाहको अवरोध हटाउनेसम्मका विषयमा संसदीय समितिले सरकारलाई १३ बुँदे निर्देशन दिएको छ। काठमाडाैँ । मुलुकको अर्थतन्त्रमा देखिएको सुस्तता र सार्वजनिक सेवा प्रवाहमा विद्यमान बेथिति अन्त्य गर्न संसदीय समितिले सरकारलाई कडा निर्देशन दिएको छ। प्रतिनिधी सभा अन्तरगतकाे अर्थ समितिकाे बैठकले यस्ता निर्देशनहरू दिएकाे हाे ।

लाभांश दौडमा गरिमा र लुम्बिनी अग्रस्थानमाः कुन विकास बैंककाे क्षमता कस्ताे ?

काठमाडौं । राष्ट्रियस्तरका ८ वटै विकास बैंकले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। सार्वजनिक वित्तीय विवरणमा देखिएको चुक्ता पुँजी र वितरणयोग्य मुनाफालाई आधार बनाएर यी बैंकको सम्भावित लाभांश क्षमता विश्लेषण गरिएको हो। गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार वितरणयोग्य मुनाफाका आधारमा गरिमा विकास बैंक

यी हुन् नाइमा एक्स्पोमा राखिएका करोड माथिका ८ गाडी, कसको मूल्य कति ?

काठमाडौं। यही साउन २६ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोमा अटोप्रेमी तथा सवारीसाधन खरिद गर्न चाहनेहरूको उत्साहजनक उपस्थिति देखिएको छ। एक्स्पोमा विभिन्न ब्रान्डका विद्युतीय, हाइब्रिड तथा पेट्रोलियम सवारीसाधन प्रदर्शनमा राखिएका छन्। एक्स्पोमा विभिन्न मूल्यस्तरका सवारीसाधन उपलब्ध छन्। विशेषगरी १ करोड रुपैयाँभन्दा माथि मूल्य पर्ने गाडीहरूले पनि एक्स्पोमा आकर्षण बढाएका

गोपनीयता हनन भएको भन्दै एनसेल सरकारसँग रुष्ट, क्षतिपूर्तिसहित कानुनी लडाइँको चेतावनी

नेपाल सरकारले एनसेल शेयर खरिद–बिक्री सम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गरेपछि आक्रोशित बनेको कम्पनीले क्षतिपूर्तिको माग गर्दै कानुनी र अन्तर्राष्ट्रिय मञ्चको ढोका घच्घच्याउने चेतावनी दिएको छ। काठमाडाैं । नेपाल सरकारले एनसेलको शेयर खरिद–बिक्री सम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गरेपछि दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले त्यसप्रति कडा आपत्ति जनाएको छ। मन्त्रिपरिषद्को बैठकको निर्णय

भर्खरै

तनहुँ पुगेर स्वर्णिमले भने- आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

तनहुँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश बनाउने गरी नयाँ बजेट ल्याएको बताएका छन्। आफ्नो निर्वाचन क्षेत्र तनहुँको भ्रमणमा आएका उनले बिहीबार जिल्ला समन्वय समिति तनहुँको वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै यस्तो धारणा राखेका...

बैंकिङ

लाभांश दौडमा गरिमा र लुम्बिनी अग्रस्थानमाः कुन विकास बैंककाे क्षमता कस्ताे ?

काठमाडौं । राष्ट्रियस्तरका ८ वटै विकास बैंकले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। सार्वजनिक वित्तीय विवरणमा देखिएको चुक्ता पुँजी र वितरणयोग्य मुनाफालाई आधार बनाएर यी बैंकको सम्भावित लाभांश क्षमता विश्लेषण गरिएको हो। गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार वितरणयोग्य

बीमा

एलआईसी नेपालको नाफामा छलाङ, खुद नाफा २८ प्रतिशतभन्दा बढीले वृद्धि

व्यापारिक उतारचढावका बीच एलआईसी नेपालले गत आर्थिक वर्षमा आफ्नो वित्तीय प्रगतिको ग्राफ उकालो लगाउन सफल भएको छ। काठमाडौँ । जीवन बीमाको क्षेत्रमा लामो समयदेखि सक्रिय लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी नेपाल) ले गत आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण सार्वजनिक गर्दै उत्साहजनक प्रगति हासिल गरेको देखाएको छ। कम्पनीले यस अवधिमा आफ्नो

अर्थ राजनीति

सुस्त अर्थतन्त्र उकास्न संसदीय समितिको ‘एक्सन’, कर्जा प्रवाह बढाउन राष्ट्र बैंकलाई निर्देशन

अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार प्रणाली सुधारदेखि कर्जा प्रवाहको अवरोध हटाउनेसम्मका विषयमा संसदीय समितिले सरकारलाई १३ बुँदे निर्देशन दिएको छ। काठमाडाैँ । मुलुकको अर्थतन्त्रमा देखिएको सुस्तता र सार्वजनिक सेवा प्रवाहमा विद्यमान बेथिति अन्त्य गर्न संसदीय समितिले सरकारलाई कडा निर्देशन दिएको छ। प्रतिनिधी सभा अन्तरगतकाे अर्थ समितिकाे बैठकले यस्ता निर्देशनहरू दिएकाे हाे । अर्थ मन्त्रालयका उच्च अधिकारीहरूसँगको छलफल एवम् विभिन्न उपसमितिहरूको स्थलगत अनुगमन तथा प्रतिवेदनका आधारमा समितिले राजस्व चुहावट नियन्त्रण, वित्तीय संघीयताको सबलीकरण र निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्ने गरी व्यापक सुधारका कदम चाल्न सरकारलाई सचेत गराएको छ। विमानस्थलकाे राजस्व प्रणाली समितिले विशेष गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ। विमानस्थलको

विश्व बजार
समाचार
लाभांश दौडमा गरिमा र लुम्बिनी अग्रस्थानमाः कुन विकास बैंककाे क्षमता…
गोपनीयता हनन भएको भन्दै एनसेल सरकारसँग रुष्ट, क्षतिपूर्तिसहित कानुनी लडाइँको…
ट्रायम्फ स्पिड टी ४ सार्वजनिक, मूल्य साढे ६ लाख रुपैयाँ
राष्ट्रिय वाणिज्य बैंककाे नाफा र ब्याज आम्दानी दुवैमा आकर्षक वृद्धि,…
सानिमा रिलायन्स लाइफको ‘भिजन टु भ्यालु २०८३’ सम्पन्न, उत्कृष्टलाई सम्मान