समाचार Archives - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

समाचार

नेपाल टेलिभिजनको भ्रष्टाचार सम्बन्धी छानबिन प्रतिवेदन अख्तियार र प्रधानमन्त्री कार्यालयमा

दुई दशकसम्म प्रतिस्पर्धाबिना स्याटेलाइट ब्याण्डविथ खरिद गर्दा राज्यको साढे २० करोड रुपियाँभन्दा बढी स्वाहा भएको निष्कर्षसहितको प्रतिवेदन थप कारबाहीका लागि अख्तियार पुगेको छ। काठमाडौँ । सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजनले पछिल्लो २० वर्षको अवधिमा विदेशी कम्पनीहरूसँग स्याटेलाइट ब्याण्डविथ खरिद गर्दा गम्भीर अनियमितता भएको तथ्य सार्वजनिक भएको छ। सञ्चार मन्त्रालयले गठन गरेको