काठमाडौं । नेपाल दाना उद्योग संघले भटमासको पिनामा लाग्दै आएको कर पूरानै कायम हुनुपर्ने बताएका छन् । भटमासको पिनामा लाग्दै आएको कर ९ प्रतिशतबाट घटाएर पुरानै दर १.६ प्रतिशत हुनुपर्ने बताएका हुन् । विगतको समयमा बंगलादेशवाट सहज रुपमा भटमास पिना आयात भईरहेकोमा हाल आएर बंगलादेशबाट भारतमा समेत निर्यात हुन थालेपछि