अर्थ पथ, Author at Arthapath.com - Page 4522 of 6165 Arthapath.com
६ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

तोलामा एक हजारले बढ्यो सुनको मुल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। छापावाल सुन आज प्रतितोला १ हजार रूपैयाँले बढेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन सुन ९३ हजार रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुन ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार