अर्थ पथ, Author at Arthapath.com - Page 4523 of 6164 Arthapath.com
६ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

स्थिर कर्जाको ब्याजदर परिवर्तन नगर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ बर्गका बैंक तथा वित्तीय संस्थालाईलाई ऋणीको सहमतिबिना कुनै पनि कारण देखाएर स्थिर कर्जाको ब्याजदर परिवर्तन नगर्न निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले ३ बुँदे निर्देशन जारी गर्दै ‘क’, ‘ख’ र ‘ग’ बर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो